नेकपा एस निकट पत्रकारको राष्ट्रिय अधिवेशन आजबाट

नेकपा एस निकट पत्रकारको राष्ट्रिय अधिवेशन आजबाट


ग्लोब नेपाल
81
Shares

काठमाडौं । समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजवाट सुरू हुँदैछ । अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दैछन् । पत्रकारहरुको सो संगठन नेकपा एस निकट मानिन्छ ।  

आज देखी सुरु हुने सो राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख अजेन्डा रहेको छ । सो सम्मेललनमा करिब देशभरबाट ४ सय पत्रकार प्रतिनिधिले सहभागी जनाउँदै छन् । हाल यस संगठनको अध्यक्ष शम्भु श्रेष्ठ छन् भने महासचिवमा भुपराज खडका रहेका छन् । यस सम्मेलनवाट अब नयाँ नेतृत्व चयन हुनेछ ।