‘बोल्ड सिन’ले जसको चर्चा छ शिल्पा उर्फ ‘परस्त्री’

‘बोल्ड सिन’ले जसको चर्चा छ शिल्पा उर्फ ‘परस्त्री’



काठमाडौं । सशक्त अभिनय गर्न सक्ने अभिनेत्रीको छवि बनाएकी शिल्पा मास्केको यतिखेर निकै चर्चा छ , कारण हो उनी अभिनित फिल्म ‘परस्त्री’को ट्रेलर सार्वजनिक । ट्रेलरमा उनको केही ‘बोल्ड सिन’ समावेश छन्, जुन उनका लागि नयाँ प्रयोग हो । ट्रेलर हेर्दा फिल्मले उनको छवि बदल्न सक्ने लक्षण देखाउँछ ।