अर्थमन्त्री डा. महतले बजेटमाथि उठेको प्रश्नको जवाफ दिने

अर्थमन्त्री डा. महतले बजेटमाथि उठेको प्रश्नको जवाफ दिने


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान(बजेट)मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि छलफल भइरहेको थियो, सो क्रम हिजोबाट सकिएपछि सोमबार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।