जनकपुरधाम । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट शुक्रबार साँझ ५ बजे प्रस्तुत हुने भएको छ । अर्थमन्त्री संजयकुमार यादवले शुक्रबार साँझ ५ बजे बजेट प्रस्तुत गर्ने तयारी छ ।
अर्थ मन्त्रालयले अगामी आ.व. २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् ।
प्रतिक्रिया