काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेकाे छ ।
बैठकमा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति, लम्पी स्कीन नियन्त्रण र प्रभावित किसानहरुलाई राहतका विषयमा छलफल भइरहेको बताइएकाे छ ।

प्रतिक्रिया