धादिङको गजुरीनजिकै त्रिशुली नदीमा बस खस्यो

धादिङको गजुरीनजिकै त्रिशुली नदीमा बस खस्यो



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।