नेपालको पाँचौं विकेट पतन, आसिफ ५८ रन बनाएर आउट

नेपालको पाँचौं विकेट पतन, आसिफ ५८ रन बनाएर आउट



काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाँचौं वकेट गुमाएको छ ।

नेपालका लागि ओपनरमा ब्याटिङ गर्न आएका आसिफ शेख ५८ रन बनाएर आउट भए ।