आम्मामा आश्मा !

आम्मामा आश्मा !


ग्लोब नेपाल
297
Shares

आश्मा विश्वकर्मा छोटो समयमै दर्शकको मन जितेकी छन् । कार्टुन्ज क्रु मेम्बर आश्माका हरेक भिडियोहरु दर्शकले खोजी खोजी हेर्ने गरेका छन् ।

कहिले काँही नदेखेको सपना पनि पुरा हुन्छ भनेजस्तै धेरै मानिसहरुले पनि नसोचेको सफलताहरु प्राप्त गर्छन । आफ्नो काम प्रतिको लगनशिलता र धैर्यताले मानिसलाई सफलताको शिखरमा पुर्याउँछ । यस्तै भएको छ, अहिलेकी हिट डान्सर आश्मा विश्वकर्मा को जीवनमा पनि । उनी शुरुमा सामान्य डान्सर थिईन् । नृत्यमा एमदमै मन जाने भएकीले उनले आफ्नो पढाईलाई भन्दा बढि नृत्यमा मन जान्थ्याे ।

सुन्दर डान्सर र सुन्दर मुहारका कारण चम्किएकी आश्मालाई हेरौं केही तस्विरहरुमाः