चितवनबाट रवि लामिछानेले गरे पदयात्राको शुभारम्भ

चितवनबाट रवि लामिछानेले गरे पदयात्राको शुभारम्भ


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदयात्रा आजबाट सुरु भएको छ। रास्वपा सभापति रवि लामिछानेले आज चितवनको नारायणगढबाट बुटवलसम्मको पदयात्राको शुभारम्भ गरेका हुन्।

नारायणगढबाट बुटवल जाने सडक-खण्डको २ पटक म्याद थप्दा पनि निर्माण कार्य ४५ प्रतिशत मात्रै सकिएकोमा दबाब दिन पदयात्रा सुरु गरिएको हो। ३ दिनसम्मको पदयात्रामा पार्टीका विभिन्न पदाधिकारीको पनि सहभागिता रहेको छ।