काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएपश्चात आजै फैसला हुने लगभग निश्चित भएको छ । न्यायाधीश शिशिरराज ढकाल फैसलाको तयारीमा जुटेका छन् ।
गत पुस ८ गते आइतबारबाट हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरिएको उक्त मुद्दामा शुक्रबार बहस सकिएको हो ।
दुवैपक्षको बहस र त्यसपछि फेरि वादी पक्षबाट जवाफी बहस सकिएपछि फैसलाको तयारी भएको हो । जवाफी बहसपश्चात न्यायाधीशले जाहेरीकर्ता गौशाला २६ लाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।


प्रतिक्रिया