भारतीय नम्बर प्लेटको गाडी त्रिशुली नदीमा खस्यो

भारतीय नम्बर प्लेटको गाडी त्रिशुली नदीमा खस्यो

विस्तृत विवरण आउन बाँकी


ग्लोब नेपाल
54
Shares

चितवन । चितवनको नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर BR 09GC1430 नम्बर सबारी साधन ईच्छाकामना गाउपालिकाको तीन नम्बर पुलबाट त्रिसुली नदिमा खसेको छ । कुन कस्तो साधन हो, अहिलेसम्म खुल्न सकेको छैन ।

अहिले विपत् व्यवस्थापनको डुंगासहितको टोली र विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यलाई चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार हालसम्म नम्बर प्लेटबाहेक केही पत्ता लाग्न सकेको छैन ।