काठमाडौं । नेपालका कप्तान देव खनालले आइसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् ।
देव ७३ बलमा ७ चौकासहित ५० रनमा क्रिजमा छन् । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३१.१ ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएको छ ।
देवको विश्वकपमा पहिलो अर्धशतक हो । कप्तान देव खनाल ५२ रनमा खेल्दैछन् ।
प्रतिक्रिया