कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे

कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबार देखि  सुरु हुने हिँउदे अधिवेशनमा पार्टीले खेल्ने भुमिका तथा आगामी रणनीतिका बारेमा  बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।

संसदको हिउँदो अधिवेसन माघ २२ गते देखी सुरु हुदैँछ ।