प्रधानमन्त्री र ओलीबीच भेटबार्ता सिंहदरबारमा

प्रधानमन्त्री र ओलीबीच भेटबार्ता सिंहदरबारमा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटबार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साे भेटबार्ता भएको हो । माघ २२ गते संसदको हिउँदे अधिवेसन सुरू हुनु अघि सो भेट भएको हो । संसद अधिवेसनको बिषयमा दुबै नेताबीच छलफल भएको हो ।