पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो !

पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो !


ग्लोब नेपाल
351
Shares

पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुँदा ठाडो भएको थियो ।

बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

तस्बीर स्रोत: सामाजिक सञ्जाल ।