काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले पाँच जना एसपीको काज सरुवा गरेको हो ।
अर्को आदेश नआउँदासम्मका लागि तोकिएको दरबन्दीमा गएर काम गर्न र गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । काज सरुवा हुनेमा अपिलराज बोहरा, वीरेन्द्रबहादुर शाही, रामप्रकाश शाह, रमेश थापा र हरिहरनाथ योगी छन् ।
हेर्नुहोस् सूचीसहित:
प्रतिक्रिया