काठमाडौं । सेयर बजार मङ्गलबार पनि दोहोरो अङ्कले घटेको छ । आज बजार परिसूचक १४.८७ अङ्क घटेको हो । योसँगै २६३४. २३अङ्कमा कायम भएको छ । आज बजारमा ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा आज ७७ कम्पनीको मूल्य बढ्दा १६८ वटा कम्पनीको मूल्य घटेको छ, एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया