बजेट मन्त्रिपरिषद्बाट स्वीकृत

बजेट मन्त्रिपरिषद्बाट स्वीकृत



काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गरेको हो ।

अब केहीबेरमै संघीय संसद्को संयुक्त सदनमा बजेट हुनेछ ।

संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् ।