राजावादी आन्दोलनमा दुर्गा प्रसाईं समूह नमिसिने

राजावादी आन्दोलनमा दुर्गा प्रसाईं समूह नमिसिने


ग्लोब नेपाल
729
Shares

काठमाडौं । राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । हिजोदेखि काठमाडौं केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो ।

रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेबाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।

दुर्गा प्रसाइ नेतृत्वकाे अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारबाट माइतीघर केन्द्रित हुने जनाएकाे छ।