काठमाडौं । सभामुख देवराज घिमिरेले सदन सञ्चालनबारे प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । प्रतिनिधिसभाको बैठकपूर्व सभामुख घिमिरेले सदन अवरोधबारे प्रमुख सचेतकसँग छलफल गरेका हुन् ।
आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियाे । तर, दलहरूबीच अझै सहमति जुटेको छैन ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।
प्रतिक्रिया