संसद भवनको दुई नम्बर गेटमा आगजनी

संसद भवनको दुई नम्बर गेटमा आगजनी



काठमाडौं । जेन जी प्रदर्शनकारीले नयाँ बानेश्वरको संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।

जेन जी प्रदर्शनकारी बानेश्वरस्थित भवनको गेटमा आगजनी र भवनभित्र प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको छ ।

सिडिओ छवि रिजालले कर्फ्यू जारी भइसकेको जानकारी दिए । उनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।

संसद भवनको पर्खाल र गेट नाघेर उनीहरु भित्र छिरेका थिए ।