३ हजारभन्दा बढी कैदीसहित सुन्धारा कारागारबाट भागे टोपबहादुर

३ हजारभन्दा बढी कैदीसहित सुन्धारा कारागारबाट भागे टोपबहादुर



काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट ३ हजारभन्दा बढी कैदी भागेका छन् । यसरी भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोबहादुर रायमाझी पनि रहेको कारागार स्रोतले बताएको छ ।

यसअघि काठमाडौंको डिल्लीबजार कारागारबाट पनि कैदीहरू भाग्ने प्रयास गरेका थिए । तर, नेपाली सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।