जेनजी अभियन्ता रविकिरण पक्राउ

जेनजी अभियन्ता रविकिरण पक्राउ



काठमाडौं । जेनजी अभियन्ता तथा राप्रपाका युवा नेता रविकिरण हमाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, बिहीबार काठमाडौंको सुकेधाराबाट उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि सामाजिक सञ्जालमार्फत आन्दोलन गर्न उक्साएको आरोप छ ।