रुकुम पूर्वमा घाइते प्रहरी जवानलाई काठमाडौँ ल्याइयो

रुकुम पूर्वमा घाइते प्रहरी जवानलाई काठमाडौँ ल्याइयो


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा ड्युटीका क्रममा घाइते भएका नेपाल प्रहरीका एक जवानलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाली सेनाका अनुसार घाइते प्रहरी जवानलाई मंसिर ७ गते सेनाको हवाई साधनमार्फत काठमाडौँ ल्याइएको हो ।