एक करोड कित्ता एफपीओ जारी गर्ने बुटवल पावरको प्रस्ताव

एक करोड कित्ता एफपीओ जारी गर्ने बुटवल पावरको प्रस्ताव



काठमाडौं । बुटवल पावर कम्पनीले एक करोड कित्ता एफपीओ जारी गर्न प्रस्ताव गर्ने भएको छ । 

गत २९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले एक करोड कित्ता एफपीओ जारी गर्न प्रस्ताव साधारणसभामा गर्ने निर्णय गरेको छ । 

साथै ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको बैठकले २९ पुसमा साधभारणसभा बोलाएको छ । त्यसले लागि १९ पुसमा बुकक्लोज गर्दै छ । १८ पुससम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश र साधारणसभामा भाग लिन पाउने छन् ।