बिनु यादव सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ

बिनु यादव सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ


ग्लोब नेपाल
837
Shares

काठमाडौं । आफूलाइ घरेलु हिंसा पिडित भनेर बताउँने बिनु यादवलाई प्रहरीले सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ गरेको छ । आफूलाइ घरेलु हिंसा पिडित भनेर बताउँदै उनी सिंहदरबारको दक्षिणी गेटमै धर्नामा बस्न लागेपछि प्रहरीले पक्राउ गरेको हाे ।

नागरिकतासम्बन्धी विषय लिएर गृह मन्त्रालयमा पुगेकी उनी त्यहाँ आफ्नो कुरा सम्बोधन नभएपछि बाहिर निस्केर गेटमा धर्ना दिन खोजेकी थिइन् । सोही क्रममा उनलाई पक्राउ गरेर वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जानकारी दिएको छ ।