मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बस्ने छ । आजको बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय गर्न सक्ने जनाइएको छ । स्रोतका अनुसार आजको बैठकले केही महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको सरुवा गर्न सक्नेसमेत बुझिएको छ ।