बिगमार्टको किनमेलमा कार उपहार

बिगमार्टको किनमेलमा कार उपहार



काठमाडौं । बिगमार्ट कार उपहार-बिगमार्टले यस जाडो मौसमलाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूका लागि बिगमार्ट कार उपहार उत्सव लिएर आएको छ ।

यस उत्सव अन्तर्गत: बिगमार्टमा किनमेल गर्ने ग्राहकहरुलाई जाडोको समयमा किनमेलको अनुभव अझ विशेष बनाउन बिगमार्टले बिगमार्ट कार उपहार उत्सवको अवसरमा ०१ माघ, २०८० देखि १५ फाल्गुन, २०८० सम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा अविश्वसनीय उपहारहरुको व्यवस्था गरेको छ ।

जसमा बम्पर पुरस्कार एक जाना भाग्यशाली ग्राहकलाई १ वटा TATA TIAGO CAR, एक जाना भाग्यशाली ग्राहकलाई १ वटा Yamaha Ray-Z Scooter, भाग्यशाली पाँच जना ग्राहकहरुलाई ५ वटा स्मार्टफोनहरू । १० भाग्यशाली ग्राहकहरुका लागी जनही रु.५,०००/- बराबरको किनमेल भौचर साथै, ग्लोवल आईएमई बैंकको Credit Card मार्फत बिल भुक्तानी गर्दा 10% up to Rs.300 सम्म, , NCHL Nepal Pay को QR मार्फत भुक्तानी गर्दा 10% up to Rs.100 र हरेक शनिवार र बुधवार फलफूल तथा तरकारी को खरीदमा Smart QR मार्फत बिल भुक्तानी गर्दा 15% up to Rs.150 सम्म तत्काल छुट प्राप्त गर्न सक्नेछन् ।

थप जानकारीको लागी बिगमार्टको Facebook Page, Instagram account, WhatsApp, Viber तथा नजिकैको बिगमार्ट स्टोरहरुमा सम्पर्क गर्न सक्नेछन् ।

सन् २००८ मा स्थापना भएर सन् २००९ देखी सञ्चालनमा रहेको बिग मार्ट को ८१ वटा स्टोर सञ्चालनमा रहेका छन् । बिगमार्ट स्टोरले एउटै छानोमुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ । बिगमार्टले उपभोक्तालाई रोजी रोजी आफूलाई मनपर्ने ब्राण्डको दैनिक उपभोग्य सामग्रीका साथै हरियो तरकारी फलफूल उचित मूल्य तथा सपिङ्ग को विभिन्न एक्साइटिङ्ग अफर सहित सेवा प्रदान गर्दै आएको छ।