नवनियुक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान

नवनियुक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान


ग्लोब नेपाल
216
Shares

काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।