नेपाल प्रहरीका पाँच इन्स्पेक्टरको सरुवा

नेपाल प्रहरीका पाँच इन्स्पेक्टरको सरुवा



काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको आजको निर्णय अनुसार प्राविधिक प्रहरीतर्फका पाँच इन्स्पेक्टरको सरुवा गरिएको हो ।