पर्खाल नाघेर संसद भवनभित्र पसे जेन-जी प्रदर्शनकारी, प्रहरीद्वारा हवाई फायर

पर्खाल नाघेर संसद भवनभित्र पसे जेन-जी प्रदर्शनकारी, प्रहरीद्वारा हवाई फायर



काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।

उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास र हवाइफायर गरेको छ ।