राष्ट्रपति र सेनासँगको वार्तामा रविलाई प्रवेश छैन : जेन्जी

राष्ट्रपति र सेनासँगको वार्तामा रविलाई प्रवेश छैन : जेन्जी



काठमाडौं । जेन्जीको आन्दोलन मथ्थर भएको छ । दुई दिन लगातार चलेको आन्दोलनमा सरकारी, निजी आवासीय भवन, पार्टी कार्यालय जलेका छन् ।

कर्फ्यु कायमै छ भने जेन्जीलाई वार्ताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र सेनाप्रमुखले आह्वान गरेका छन् ।

वार्तामा रास्वपा सभापति रवि लामिछानेलाई प्रवेश गर्न नदिने जेन्जीले अडान राखेको छ । अमुख राजनीतिक दलको जोकोहीलाई वार्तामा संलग्न नगराउने जेन्जीको स्पष्ट अडान छ ।