काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र बाँके-१ बाट उम्मेदवार सिफारिस भएका छन् ।
क्षेत्रीय समितिले मिश्रसहित प्रत्यक्षतर्फ ४ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।
पहिलो नम्बरमा मिश्र सिफारिस हुँदा दोस्रोमा ऋषिराज देवकोटा, तेस्रोमा शिवशर्मा घिमिरे र चौथोमा प्रदीप शाह रहेका छन् ।


प्रतिक्रिया