२०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण (सूचीसहित)

२०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण (सूचीसहित)



काठमाडौं । सरकारले आगामी २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरिएकाे जानकारी दिएकाे हाे ।

गत १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । साेही निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिएको हो ।