रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल–८ सडक विभागको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
त्यसैगरी एमाले महासचिव शङ्कर पोखरले पनि मतदान गरेका छन् ।
दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को जनता विद्यापीठ मतदान केन्द्रमा मतदान गरेका हुन् ।


प्रतिक्रिया