झापा– ५ मा खस्यो सबैभन्दा धेरै मत

झापा– ५ मा खस्यो सबैभन्दा धेरै मत



काठमाडौं । झापामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । दिउँसो १ बजेसम्म जिल्लाका पाँच क्षेत्रमध्ये एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहले चुनाव लडेको क्षेत्र नम्बर ५ मा सबैभन्दा धेरै मत खसेको छ ।

पाँच क्षेत्रमध्ये कहाँ कति ?