काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्रीको कार्यालय सिंहरदरबारमा आयोजित छलफल कार्यक्रममा सांसदहरूले आफ्नो क्षेत्रको समस्या र सम्बोधन गर्नुपर्ने विषयमा जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया