प्रधानमन्त्री शाहले गरे सात वटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल

प्रधानमन्त्री शाहले गरे सात वटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सात वटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मुख्यमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार छलफल थालेका हुन् ।

छलफलमा सबै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता रहेको छ । यसअघि शाहले प्रत्यक्ष र समानुपातिकतर्फका सांसदहरुसँग छलफल गरेका थिए ।