बाढीपीडित क्षेत्रमा राष्ट्रपति पौडेल

बाढीपीडित क्षेत्रमा राष्ट्रपति पौडेल


ग्लोब नेपाल
0
Shares

काठमाडौं । भोटेकोशी बाढीको १३ औं दिन रास्ट्रपति रामचन्द्र पौडेल सोमबार बिहान नुवाकोट प्रस्थान गरेका छन् ।

बिदुरको मैथिल ब्यारेकमा हेलिकप्टरबाट ओर्लेर राहत र उध्दारको अवस्था बुझी उनी नजिकै होल्डिङ्ग सेन्टरमा आश्रय लिइरहेका पीडितहरुलाई सान्त्वना दिन जानेछन् । आजै काठमाडौं फर्कने कार्यक्रम बनेको बुझिएको छ ।