रास्वपा सचिवालय बैठक बस्दै

रास्वपा सचिवालय बैठक बस्दै


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घण्टी घर वनस्थलीमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ।