‘देश उँभो लाउने टोली !’

‘देश उँभो लाउने टोली !’


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै ‘देश उँभो लाउने टोली!’ भन्दै टिप्पणी गरेका छन् ।

भारत भ्रमण सकेर काठमाडौं फर्किएका प्रधानमन्त्री शाहले भ्रमण टोलीमा सहभागी अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनालसँगको तस्बिर सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले तस्बिरसँगै लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’ प्रधानमन्त्री बालेनको भारत भ्रमणमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी थिए । भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह काठमाडौं फर्किसकेका छन् ।