काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं.४ मा पुनः प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् ।
बुधबार उनले काठमाडौंको निर्वाचन क्षेत्र. ४ मा उम्मेदवार बन्न आवेदन दिएका हुन् । यसअघि कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसले आफ्नो क्षेत्रबाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापाको नाम सिफारिस गरेको थियो ।


प्रतिक्रिया