प्रतिनिधिसभाको बैठक सर्‍यो 

प्रतिनिधिसभाको बैठक सर्‍यो 


ग्लोब नेपाल
54
Shares

काठमाडौं । आज बस्ने भनिएकाे प्रतिनिधिसभाको बैठक सारिएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए । 

बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छैन ।