प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार


ग्लोब नेपाल
54
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार १४.४८८ अंक घटेर १८८२.६० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०४ अंक बढेर १८८३.६५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३१ अंक बढेको छ।