वागमतीको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त

वागमतीको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त


ग्लोब नेपाल
27
Shares

काठमाडौं । वागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । प्रदेशप्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गरिएको शर्माले बताए ।