१ बजे बस्ने गरी सर्‍यो प्रतिनिधिसभा बैठक

१ बजे बस्ने गरी सर्‍यो प्रतिनिधिसभा बैठक


ग्लोब नेपाल
81
Shares

काठमाडौं, २६ पुस । प्रतिनिधिसभाको बैठक सरेको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए । 

उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।