काठमाडौं । नेपाली काङग्रेसका नेता प्रकाशमान सिंह दिल्ली गएका छन् । नेता सिंह २ बजेर २० मीनेटमा काठमाडौंबाट दिल्लीका लागि प्रस्थान गरेका हुन् ।
उनी नेपाल एयरलाइन्सको आरए २१७ विमानबाट दिल्ली गएको बताइएको छ । यसअघि प्रधानमन्त्री पत्नी आरजू देउवा केही समय दिल्लीको भेटघाट सकाएर गतहप्ता फर्किएकी थिइन् ।


प्रतिक्रिया