राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा चालिसे नियुक्त

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा चालिसे नियुक्त


ग्लोब नेपाल
5k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत भइसकेका चालिसे पूर्व राजदूत पनि हुन् ।

यसैगरी, राष्ट्रपति पौडेलले निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । साेमबार राष्ट्रपति पदकाे सपथ लिएका पौडेलले दोश्रो दिन दुई जनालाई नियुक्त गरेका हुन् ।