बारा २ मा ५८ प्रतिशत मत खस्यो, मतगणना गर्न सर्वदलीय बैठक बस्दै

बारा २ मा ५८ प्रतिशत मत खस्यो, मतगणना गर्न सर्वदलीय बैठक बस्दै


ग्लोब नेपाल
351
Shares

बारा । बारा २ मा भएको उपनिर्वाचनमा ५८ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ५८ प्रतिशत मत खसेको हो ।

उनका अनुसार अहिले बारा २ मा मतपेटिका संकलनको काम भैरहेकाे छ ।

आज नै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बोलाएर मत गणनाको निर्णय गरिने उनले बताए ।