प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले वृद्धि



काठमाडौं । प्रि-ओपन सेसन नेप्से बुधबार सामान्य अंकले बढेको छ । मंगलबार ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा बन्द भएको नेप्से ०.२७ अंकले बढेर १८६६.६८ विन्दुमा आएको छ ।

याे सेसनमा १० स्टकको खरिदबिक्री भएकोमा २ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।